
जनस्वास्थ्य सरोकार । आँपलाई फलफुलको राजा पनि भन्ने गरिन्छ । आँप धेरैलाई मनपर्ने गर्छ । खाँदा निकै मिठो हुने आँप स्वास्थयको लागि पनि फाइदाजनक छ । काँचोमा अमिलो र पाकेपछि गुलियो हुने आँप धेरैको रोजाइमा पर्छ ।
आँपका हरेक भागमा औषधीय गुण पनि हुन्छ । प्रशस्त प्रोटिन, फ्याट, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर लगायतका तत्वहरु पाइने आँपले धेरै प्रकारका रोग लाग्नबाट बचाउँछ ।
आँपको सेवनले पेट सम्बन्धी हरेक समस्याहरू समाधान हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिस हुनबाट बचाउछ । यसको सेवन गर्ने गरेमा हाम्रो मुटु बलियो हुन्छ ।
प्रशस्त यसमा आइरन पाइने हुँनाले शरीरमा रगत बढाउन सहयोग गर्छ । यसमा पेट सफा गर्ने गुण हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसबाट टाढा राख्छ । आँपको सेवनले आँखा तेजिलो बनाउने, स्मरण शक्ति बढाउने लगायत रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
