जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट जनाको ७ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ७६८ जनामा र ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनालाई संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा ३९ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सोहि अवधिमा २ हजार १४१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
