
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० बर्षभन्दा माथि र स्तनपान गराइरहेका नर्सहरूले रात्रकालीन ड्युटी गर्न नपर्ने जनाएको छ। मन्त्रालयको नीति समवन्य समितिको बैठकले सो निर्णय गरेको हो।
‘पचास बर्ष उमेर पुगेका र स्तपान गराइरहेका नर्सहरूलाई दुई वर्षसम्म अस्पतालमा रात्रकालिन ड्युटी नगराउने सम्बन्धमा सम्बन्धित स्वास्थ्य संस्था व्यवस्थापनले आन्तरिक रुपमा समाधान गर्न जिम्मेवारी दिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


