
जनस्वास्थ्य सरोकार, काठमाडौं । मेची महाकाली बुहारी संयुक्त आवाज वाग्मति प्रदेश कार्यक्रम संयोजक एवं काठमाडौं संयोजक एन्जिला श्रेष्ठले आफ्नो जन्मोत्सवका अवसरमा २०० असहायलाई निशुःल्क भोजन गराउनुका साथै ६ घर परिवारलाई खाद्यान्नको व्यवस्था गरिदिनुभएको छ ।
उहाँले आफ्नो ३९ औं जन्मोत्सवका अवसरमा काठमाडौंको सामाखुशीमा २०० जनालाई निःशुल्क भोजन गराउनुका साथै ६ घर परिवारलाई चामल, दाल, नुन, तेल, मस्यौरालगायतका खाद्यान्न व्यस्थ गरिदिनुभएको हो ।
सो अवसरमा संस्थाकी सचिव रेखा थापा, आजिवन सदस्य हेमा शेरचन, लक्ष्मी बस्नेत, सदस्य सानु शर्मा, आइटि कन्सल्यान्ट किरण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।



प्रकाशित मिति: शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


