जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले भोलि (बुधबार) बाट ७७ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउने भएको छ ।
महानगरपालिकाले एक सुचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका ७७ वर्ष माथिका दुई हजार २२० जना जेष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाउने जनाएको छ ।
खोप बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म लगाइने छ । वडा कार्यलयबाट सिफारिस गरिएका व्यक्तिले मात्रै खोप लगाउन पाउने महानगरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

