जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङ दोर्दीका वाढी पीडित४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौं तथा क्यानडा नेपाल डेभलप्मेन्ट फाउन्डेसनका अध्यक्ष डिआर खनालको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

काठमाडौं जिल्ला संयोजक एन्जिला श्रेष्ठले भौगोलिक कठिनाइका बावजुत पनि लमजुङ गएर सो राहत उपलब्ध गराएकोमा काठमाडौं जिल्ला सहसंयोजक हरि पौडेल, सचिव, रेखा थापा, सदस्य लक्ष्मी बस्नेत, तनहुँ जिल्ला संयोजक लक्ष्मी भण्डारी कार्कीप्रति आभार व्यक्त गर्नुभएको छ ।





प्रकाशित मिति: बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
