जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप बजारमा अबैध रुपमा पाँच हजार सम्ममा बिक्रि भइरहेको खुलासा भएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्चले बजारमा ३ हजार देखि ५ हजार सम्ममा खोप बिक्रि वितरण भइरहेको खुलासा गरेको हो ।
तस्करहरुले नेपालको पूर्वीनाकाहरुबाट काठमाडौँ लगायतका शहरी क्षेत्रमा कोभिसिल्ड खोप ल्याइ लुकिछिपी बेच्ने गरेको मञ्चद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनस्वास्थ्य माथि गम्भिर खेलवाड भइरहेको निष्कर्ष निकाल्दै मञ्चले यस प्रकारको गतिविधि तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

