जनस्वास्थ्य सरोकार । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सोही अवधिमा भारतमा कोरोना संक्रमणका कारण थप १२ सय ४८ जनाको मृत्यु भएको छ ।
हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४०३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतमा नयाँ प्रजातीको डेल्टा भाइरसको संक्रमण बढ्दै गएको हुनाले सतर्क रहनका लागि त्यहाँको सरकारले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


