जनस्वास्थ्य सरोकार,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ८५३ कोरोना संक्रमणमुक्त भएका छन । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमणमुक्त भइसकेका छन ।
पछिल्लो चौविस घण्टामा ४२ कोरोना संक्रमितको निधन भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


