
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्सिङ क्याम्पस महाराजगञ्जको क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त हुनुभएको छ ।
त्रिवि उपकुलपति कार्यलयको सिफारिसमा असार १४ गते देखि लागू हुने गरी शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।
शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । साथै उहाँ नर्सिङ परिषद्का अध्यक्षसमेत भइसक्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


