जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन नौ गतेदेखि ५ दिनका लागि सञ्चालन हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएपछि कोरोनाका कारण सर्दै आएको सो परीक्षा पाँच दिनका लागि सञ्चालन हुन लागेको हो ।

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार, यसपटक काठमाडौँसहित धरान, पोखरा, चितवन र नेपालगञ्ज गरी चार स्थानमा परीक्षा परीक्षा केन्द्र तोकिएको छ ।
यसपटकको ३२ हजार ८०० जतिले परीक्षाका लागि फाराम भरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै एमबीबीएसका बिद्यार्थी रहेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


