जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिनभित्र थप १० लाख डोज कोभिडविरुद्धको खोप आउने जानकारी दिनुभएको छ ।
बालुवाटारमा शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले अर्को साता चीनबाट न्यूनतम १० लाख डोज खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।
जुलाई ८ तारिखमा खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ । सरकारले खोप खरिद प्रक्रिया केही साताअघि पूरा गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
