जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार २ हजार ३ सय २८ जना व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । ५ हजार ८ सय ३७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय २७ र ४ हजार २ सय ९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिरबा ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । १९ जनाको मृत्यु भएको छ । हाल कोभिड सक्रिय संक्रमितहरुको संख्या २७ हजार ७ सय १६ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

