जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज मंगलबारदेखि लगाइँदै छ । भेरोसेलको पहिलो खोप लगाएका ६० देखि ६४ वर्षका नागरिकलाई दोस्रो डोज दिन लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ ।
सरकारले गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । त्यही ३ लाख ७० हजार जनसंख्यालाई अहिले दोस्रो डोज दिन लागेको हो ।
त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समूहका नागरिकले पनि दोस्रो डोज लगाउने छन् ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

