
जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशक पदमा सहप्राध्यापक डा. शान्तकुमार दास नियुक्त हुनुभएको छ ।
शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेको सिफारिसमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीन प्रा.डा. दिव्यासिंह शाहले सहप्राध्यापक दासलाई सोमबार उपनिर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
सहप्रा.डा. दास पछिल्लो समय शिक्षण अस्पतालको कोभिड युनिट इन्चार्ज हुनुहुन्थ्यो । उहाँको कार्यकाल दुई बर्षको हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


