
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले शुक्रबारदेखि सबै सेवाहरु नियमित सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीको कारण आंशिक रुपमा सञ्चालन हुँदै आएका सेवाहरु आगामी शुक्रबार (असार २५) देखि नियमित रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।
अस्पतालले कोभिड महामारीको बीचमा बाग्मति प्रदेशको सहयोगमा १५० बेड थप गरी कोरोना अस्पतालको रुपमा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


