
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले संभावित कोरोनाको तेस्रो लहरको गम्भीर भएर पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । वीर अस्पतालको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको शनिवार अवलोकन गर्ने क्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन हुन लागेको सो अस्पतालको पूर्वसन्ध्यामा स्वाथ्यमन्त्री श्रेष्ठ निरीक्षणका लागि अस्पताल पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले २०७४ सालमा सो अस्पतालको शिलान्यास गर्नुभएको थियो ।
सो अवसरमा स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा.जागेश्वर गौतमसहितको चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
मन्त्री श्रेष्ठले भन्नुभयो—‘कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न जरुरी छ । कुनै पनि बिरामीले दुःख नपाउन्’
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
