जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १३०२४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २९०५ जनामा संक्रमण पुष्टि भएको हो । ८१०८ जनाको पीसीआर परीक्षण गर्दा २०१० र ४९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


