जनस्वास्थ्य सरोकार, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् । प्रतिष्ठानका अतिरिक्त पदमा रहेका ९३ जना चिकित्सक र उच्च पदस्थ कर्मचारीहरुले उपकुलपति सहितका पदाधिकारीहरुलाई बहिष्कारको हस्ताक्षर गरिसकेका छन् ।
आज साँझसम्म माग पूरा नभए भोलिदेखि बहिरंग सेवा (ओपिडी) बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


