जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम स्थगित भएको छ ।
स्वास्थ्य कार्यलय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोपको मौज्दात सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो ।
साउन ४ गतेसम्मका लागि तय गरिएको भेरोसेल पहिलो डोज खोप दिने कार्यक्रममा हाललाई स्थगित गरिएको कार्यलयको सूचनामा उल्लेख छ ।
काठमाडौंका ५० वटा केन्द्रबाट असार २९ गतेदेखि ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातका कर्मचारी, लगायतका ५ वटा लक्षित समूहलाई खोप दिइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

