जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार १ सय १४ मात्रा कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशमध्ये चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार, भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९, अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३, ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १ सय ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
यसैगरी जर्मनीमा ८ करोड ४९ लाख ८९ हजार ८५०, बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४, जापानमा ६ करोड ६७ लाख १४ हजार ५२८, फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५, टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४, इटालीमा ६ करोड ५ लाख ७१ हजार ३ सय ४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको एजेन्सीहरुले जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

