जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने हुनुभएको छ । भोलिदेखि जोन्सन एण्ड जोन्सजको खोप अभियान शुरु हुँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौैं उपत्यकाििभत्र रहेका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान लगायतका खोप केन्द्रहरुको स्थलगत भ्रमण गर्नुहुनेछ ।
यसैबीच आज प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरवार बोलाएर निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


