जनस्वास्थ्य सरोकार, काठमाडौं । छिमेकी राष्ट्र भारतले कोभिड—१९ उपचारका लागि १५० आईसीयू बेड नेपाललाई उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई वेड हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा कानुनमन्त्री कार्कीले कोभिड महामारीमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अस्पतालको आवश्यकता अनुसार बेड उपलब्ध गराउने बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


