जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप दुई हजार ४४५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ११ हजार ६६४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ५८२ पुगेको छ।
त्यस्तै एक हजार २५८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया २५ हजार ८३७ रहेको छ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

