
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय लिटिल एन्जल्सका सञ्चालक, प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।
दोस्रो संविधानसभामा उहाँ २६ मनोनीत सभासदमा पर्नुभएको थियो । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसको तर्फबाट बाट समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने स्वयं आफैंले लिनुभएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


