जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन छुट्टै खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीहरुका लागि कोभिड विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकाका दुई अस्पताललाई खोप केन्द्र तोकेको हो ।
मन्त्रालयका अनुसार विदेश जाने श्रमिक र विद्यार्थीले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर भेरोसेल खोप लगाउन सक्नेछन ।
खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


