जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परिक्षा (स्पेशल इक्जामिनेसन) आगामी भदौमा गर्ने भएको छ ।
काउन्सिलले सुचना जारी गर्दै विशेष परीक्षा आगामी भदौ १७ र १८ गते हुने जनाएको हो । उक्त परीक्षाका लागि अनलाइन आवेदन साउन १३ गते (भोलि) देखि खुल्ला गरिने भएको छ ।
परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीले exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम भदौ २ गते सम्म अनलाइन आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।
विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक, ललितपुरमा सञ्चालन हुने छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


