जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा देशरभर ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।
१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेका संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।
त्यस्तै मंगलबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ७५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


