जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ।
मन्त्रिपरिषद्को बैठकले सचिव अर्यालको सरुवा प्रधानमन्त्री कार्यालयमा गरेको हो।
अर्यालले कोरोना महामारीको समय २०७७ जेठ १८ गते देखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्जुभएको थियो ।
नयाँ सरकार गठनसँगै साउन ४ गते प्राविधिक तर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिवमा बढुवा गरिएको थियो।
बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीन जस्तै बन्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


