जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाले प्रा.डा. जागेश्वर गौतमको सरुवालाई सदर गर्दै उहाँको ठाउँमा डा. बस्नेतलाई नियुक्त गर्नुभएको हो ।
डा. गौतमको सरुवा प्रसुती तथा स्त्रीरोग अस्पतालमा भएको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाउनुभएको थियो । तर अहिले डा. भुपेन्द्रलाई नियुक्त गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


