
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा सर्जन डा. सन्दिप गुलेरिया नेतृत्वको चिकित्सक टोलीले बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो।
खनालको निजी सचिवालयले सामाजिक सञ्जालमार्फत मिर्गौला प्रत्यारोपण सफल भएको जानकारी दिएको छ।
सफल प्रत्यारोपणपछि खनाल अस्पतालमै केहीदिन आराममा रहने सचिवालयले जनाएको छ । उहाँको अवस्था सामान्य भएपछि नेपाल फर्किने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


