जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई सोमबार (भोलिदेखि) दोस्रो मात्रा दिइने भएको छ ।
कोभिशिल्डको पहिलो डोज लगाएकालाई भोलिदेखि एस्ट्राजेनेका खोप दिइने छ ।
खोपका लागि काठमाडौँमा १४४ केन्द्र तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


