जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा २ दिनको अवधिमा कोरोना बिरुद्धको खोप भेरोसेल १ लाख २२ हजार ३५६ जनाले लगाएका छन् ।
खोप अभियान अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार शुक्रबार ६८ हजार १३ जना र शनिबार ५४ हजार ३४३ जना गरी १ लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा भेरोसेल खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यलय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले दुइ दिनमा कुल लक्ष्यको ७४.१६ प्रतिशत खोप लगाएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यलय काठमाडौँले आइतबार पनि जिल्लाका सबै केन्द्रमा खोप निरन्तर सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


