जनस्वास्थ्य सरोकार, काठमाडौँ । ६५ वर्ष माथिका जेष्ठ नागरिकलाइ आज पनि दोस्रो मात्रा खोप लगाइदै छ ।

काठमाडौं उपत्यका लगायतका आसपासका प्रदेशका कतिपय जिल्लाका जेष्ठ नागरिकहरुलाइ हिजोबाट दोस्रो मात्रा खोप दिन शुरु गरिएको हो ।
सरकारले दोस्रो मात्रा खोपको प्रतीक्षा गरिरहेका पाँचवटा प्रदेशका ज्येष्ठ नागरिकलाई लगभग साढे १० लाख आस्ट्राजेनेका खोप साउन मसान्तसम्म लगाइसक्ने जनाएको छ।
जापान र भुटानबाट प्राप्त भएका ती खोप प्रदेश १ र प्रदेश २ बाहेक अरू सबै प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै खोप लगाउने क्रममा अनावश्यक भिडभाड नगर्न र पहिलो मात्रा लिएको प्रमाण खुल्ने कागजपत्र सहित खोप केन्द्रमा आउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


