जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकमा हरेक दिन करिब २ लाखको हाराहारीमा नागरिकले खोप लगाउने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

श्रेष्ठले हालसम्म ७५ लाख नेपालीले खोप लगाइसकेको जानकारी गराउनुभएको छ । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्म एक करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चिता भएको अवगत गराउनुभएको छ ।
उहाँले संक्रमण धेरै भएका जिल्लाहरुलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


