जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सात चिकित्सकलाई दशौं तहमा स्तरवृद्धि गरेको छ।
मन्त्रालयले आइतबार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्या, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी,
दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील पौडेल, सेती अस्पतालका कन्सल्ट्यान्ट डा. जगदीश जोशी,
प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नाल, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहताको स्तरवृद्धि गरेको हो ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


