
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ ।
डा. कोइरालाको सोमबार दिउँसो २ बजे उपचारका क्रममा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।
उहाँलाई गत साउन २३ गते हृद्धयघात भएको थियो । हृदयघात भएपछि उहाँको स्वास्थ्य स्थिति जटील हुँदा आइसियुमा राखेर उपचार भइरहेको थियो। ६३ वर्षीय कोइराला लमजुङमा जन्मिएका हुन ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


