जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

राज्यमन्त्रीको प्राविधिक सल्लाहकारमा नियुक्त श्रेष्ठले महेश्वर श्रेष्ठ मन्त्रालयका ११औं तहका कर्मचारी हुनुहुन्छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको प्रमुखमा कार्यरत श्रेष्ठ आइतबार मात्र मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँ जनस्वास्थ्य संघका महासचिव समेत हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


