
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले लामो समय सम्म परीक्षा रोकिदा विद्यार्थीको स्तर उन्नतिमा समस्या हुने भन्दै छिटो भन्दा छिटो विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री उमेश श्रेष्ठले कक्षा १२ का विद्यार्थीलाई खोप लगाउने प्रक्रिया सुरु भइसकेकोले चाँडै नै सबै विद्यार्थीलाई खोप उपलब्ध हुने जानकारी गराउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


