जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा. पौडेललाई निर्देशक नियुक्त गर्नुभएको हो ।

यसअघि अस्पतालका निर्देशकमा डा रोशन न्यौपाने हुनुहुन्थ्यो । उहाँलाई रामराज प्रसाद सिंह अस्पतालमा सरुवा गरेर मन्त्रालयले डा पौडेललाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।
डा. पौडेल भरतपुर अस्पतालमा हाडजोर्नी विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


