
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई दिनुभएको हो ।
ढकाल विगत दुई वर्षदेखि स्वास्थ्य मन्त्रालयमा फाजिलमा हुनुहन्थ्यो । यसअघि विभागको महानिर्देशकमा भरत भट्टराई हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


