
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतका लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको ४० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो ।
भारतीर समाचार संस्था पिटिआईले कूपर अस्पतालका अधिकारीलाई उद्धृत गर्दै सिद्धार्थको निधन अस्पताल पुग्नु अगाडि भएको उल्लेख गरेकाे छ ।
सिद्धार्थ बिग बोस सिजन १३ को विजेता समेत हुनुहुन्थ्यो । यस बाहेक ‘खतरोंकी खिलडी’, नृत्य रियालिटी शो – ‘झलक दिखला जा ६’ का चर्चित प्रतियोगी समेत हुनुहुन्थ्यो । शुक्ला एकता कपूरको चर्चित शो ‘ब्रोकन बट बिउटीफूल ३’ मा ‘अगस्थ्य’ को भूमिकामा देखिनुभएको थियो । एजेन्सी
प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


