
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक नारायण ढकाललाई बधाई र शुभकामना दिइएको छ ।
नेपाल औषधि व्यवसायिक संघ (एनसीडीए) ले औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक ढकाललाई सफल एवं सार्थक कार्यकालका लागि बधाई र शुभकामना दिएको हो ।
संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठको नेतृत्वमा महानिर्देशक ढकालको कार्यकक्षमा पुगेर बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

समारोहमा केन्द्रीय महासचिव रामचन्द्र शर्मा, केन्द्रीय कोषाध्यक्ष सम्राट मान जोशी, केन्द्रीय कार्यसमिति सदस्य मुकुन्द कृष्ण श्रेष्ठ र प्रशान्त मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
केहिदिन अघि मन्त्रिपरिषद्ले ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


