जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ जनाको पीसिआर गर्दा १०५८ र ३ हजार ४६ जनाको एन्टीजेन परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ भने १ हजार ८४५ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


