
जनस्वास्थ्य सरोकार, काठमाडौं । क्लस्टर ३० श्रीकृष्ण मानन्धर अन्तर्गतको रिजन ६१ र ६२ मनु कार्की र सन्तोष सराफ अन्तर्गतको जोन १२३ अन्जिला श्रेष्ठ अन्तर्गतको ४ वटा क्लव लायन्स र लियोको इन्यागुरेसन गरिएको छ ।
लाइन्स क्लव डिस्ट्रिक ३२५ बी वनले ज्वाइन्ट इन्स्टलेसन सेरोमनी अर्गनाइज गरेको हो ।
लायन्स क्लव अफ काठमाडौं निर्जलाको स्पोन्सरमा लाइन्स क्लव अफ काठमाडौं मेचि महाकाली लियो क्लव अफ निर्जलाको स्थापना गरिएको छ ।

सो अवसरमा डिस्ट्रिट गभर्नर विश्वेश्वर आचार्यले लायन्सको व्याच लगाई नवनियुक्त लायन पदाधिकारीहरुलाई स्वागत तथा कामको जिम्मेवारी दिनुभएको थियो ।
सो इन्स्टलेसन सिरोमनीमा निर्जलाकी अध्यक्ष गायत्री जोशीको तर्फबाट ३५ हजार, जोन १२३ का जोन चेयरपर्सन अञ्जिला श्रेष्ठ र डिस्ट्रिक क्वब निर्जलाको तर्फबाट १ लाख रुपियाँ डिस्ट्रिकलाई सहयोग गरिएको थियो ।

कार्यक्रममा एलसिके निर्जला, गोँगबु, भानुभक्त, होलिल्यान्ड जोन १२३ अन्तर्गत परेका क्लवबका लिडरहरुको उपस्थिति रहेको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
