
जनस्वास्थ्य सरोकार काठमाडौं । मेचि महाकाली बुहारी संयुक्त आवाज काठमाडौंले रानिबनस्थित मानव सेवा आश्रममा रहेका १३० वृद्धा बुबाआमालाई मोतिविन्दुको निःशुल्क शल्यक्रिया र चश्मा वितरण गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजको दोस्रो बार्षिकोत्सवका अवसरमा निःशुल्क आँखा शिविर सञ्चालन गरी सो सेवा उपलब्ध गराएको हो । सो अवसरमा दर खुवाउनुका साथै बृद्धा बुबाहरुलाई पछ्यौरी र आमाहरुलाई साडी वितरण गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


