जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य क्षेत्रका दिग्गज युवा सर्जिकल व्यवसायी एवं ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएको छ ।

सातौ संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ९ सय ३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएको विभिन्न विभूषण, अलंकार र पदकमध्ये अध्यक्ष भण्डारी सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनुभएको हो ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


