जनस्वास्थ्य सरोकार, काठमाडौँ । जेष्ठ नागरिकको स्वास्थ्य सम्बन्धि सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । विश्व स्वास्थ्य संगठन नेपालले आयोजना गरेको उक्त सम्मेलन असोज ५ गते सम्म चल्ने छ ।

सो सम्मेलनमा बृद्धबृद्धाको स्वास्थ्यअवस्थाबारे छलफल हुने भएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउन सम्मेलन आयोजना गरिएको डब्लुएचओ नेपालले जनाएको छ।
त्यस्तै, स्वास्थ्यमा नीति निर्माताहरुको संलग्नता गराउने, पुनर्वास र वृद्धहरुको सामाजिक हेरचाह आवश्यकतामा नीति निर्माताहरुको संलग्नता गराउने, शहरहरुमा बढ्दो आर्थिक अवसरहरुको सन्दर्भमा परिवारबीच वृद्दवृद्दाहरुको भूमिका कसरी परिवर्तन भएको छ भन्नेबारे र यससंग सम्बन्धित अन्तर र चुनौतिहरुको पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


