जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतले आगामी अक्टोबर महिनादेखि कोरोना खोप निर्यात शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले सो घोषणा गर्नुभएको हो । उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो ।
भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । खोप निर्यातमा प्रतिबन्ध हटेसँगै नेपालले सिरम इन्सिच्युटसँग खरिद गरेको १० लाख डोज खोप नेपाल आउने सम्भावना बढेको छ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


