जनस्वास्थ्य सरोकार, काठमाडौं । अत्यन्त प्रगतिशील र उदयमान औषधि उद्योगको रुपमा परिचित म्याग्नस फर्मा
प्रा.लि.ले पछिल्लो पटक छारे रोग तथा अन्य मानसिक रोगका लागि भेलिड—२५०/५०० ब्राण्ड नाममा Divalproex Sodium Extended Release Tablets USP उत्पादन गरी नेपालै पहिलोपटक नेपाली बजारमा बिक्रीवितरण शुरु गरेको छ । यसअघि यस किसिमको औषधि भारतबाट आयातित हुने गर्दथ्यो । यो औषधि तुलनात्मक रुपमा असरदार भएको र बिरामीहरुले सस्तो मूल्यमा प्राप्त गर्नसक्ने कम्पनिका निर्देशक सुधिर मास्केले जनस्वास्थ्य सरोकारलाई बताउनुभयो । यस किसिमका औषधिको निरन्तर उत्पादन तथा वितरणले नेपालको औषधि आयातमा प्रतिस्थापन गर्नमा धेरै मद्धत पुग्ने निर्देशक मास्केले स्पष्ट पार्नुभयो ।
म्याग्नस फर्माले उत्पादन गरेका औषधिहरुमा ८० प्रतिशत भन्दा बढी पहिलो पटक नेपालमा उत्पादन गरोको औषधिहरु पर्दछन् । म्याग्नस फर्माले देशमै पहिलोपटक नयाँ मोलिक्युल्सहरु उत्पादन तथा वितरण गरेर एउटा नयाँ कोषे ढुंगा स्थापित गरेको छ । यस्ता औषधिहरुमा Gliption, Dopizel, Osard आदि पर्दछन् ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३